चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर विजयी भएका छन्।

यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा। विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० र राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array