इलाम -२ मा नेपाली कांग्रेसका डम्बर खड्काले ३४२ मतसहित अग्रता कायम गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ २७६ मत सहित पच्छ्याई रहेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्