अपडेट: गगन थापाले बढाए अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं ४ को जारी मतगणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता बढाएका छन् ।

गगनकुमार थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् ।

- Advertisement -
Ad imageAd image

थापाले ४१० मतले अग्रता बढाएका हुन् ।

काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्