काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
काँग्रेस महामन्त्री गगन थापा र एमालेका राजन भट्टराई आमनेसामने भएको यो क्षेत्रको मतगणना धर्मस्थलीमा सुरु भएको हो । यस अघि यो क्षेत्रमा गगन थापाले बाजी मार्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्