मतपेटिका फुटेको देखिएपछि प्यूठानमा विवाद, सर्वदलीय बैठक सुरु गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार 0 Min Read Aa काठमाडौँ – मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।- Advertisement - यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार SearchSearch ताजा अपडेट आज महानवमी पर्व: शक्तिपीठहरूमा नवदुर्गाको विशेष पूजाआजा गरिँदै कार्तिक ०३ गते मंगलबारको तपाईको राशिफल महाधिवेशनमा बाहिरिएका र असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने देउवा पक्षको रणनीति राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन दसैँमा आवतजावत सहज बनाउन सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा
प्रतिक्रिया दिनुहोस्