जुम्लामा सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भइसकेको छ । अहिले सर्वदलीय बैठक जारी छ ।
यहाँबाट सत्ता गठबन्धनबाट माओवादीकी गोमा कुँवर गौतम, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) उम्मेदवार छन् ।
सर्वदलीय बैठकपछि जिल्ला अदालत जुम्लामा मत गणना हुने निर्वाचन आयोग जुम्लाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्