बैतडीमा प्रहरी सवार जीप दुर्घटना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जीप दुर्घटना भएको हो ।

जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए । थप बिवरण आउन बाँकी छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्