झापा २ को मतगणना सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ  – झापा–२ को मतगणना सुरु भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

झापा–२ मा एमालेका देवराज घिमिरे, माओवादी केन्द्रका हरिकुमार राना मगर, जनता समाजवादी पार्टीबाट रामसुफल कामतीसहितका उमेदवार छन् ।

- Advertisement -
Ad image

गएको चुनावमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्