अपरान्ह ३:३० बजेसम्म देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ।
रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन शुरु गर्ने प्रयास भइरहेको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्