विश्वकप फुटबल आझ साँझबाट शुरु हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

फुटवलको महाकुम्भ फिफा विश्वकप फुटबल आझ साँझ कतारको अल बायेट रंगशालाबाट शुरु हुँदैछ । नेपाली समयअनुसार राती ९.४५ मा  आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरले उदघाटन खेल खेल्नेछन । राती ७.३० बजे उदघाटन समारोह शुरु हुनेछ ।

विश्वकपमा भागलिने टिमहरू :

- Advertisement -
Ad image

यो विश्वकपका केहि विशेषता :

यो विश्वकपमा लिग चरणमा हरेक दिन प्राय ४ खेल हुनेछन ।

लिग चरणको खेल र नकाउट चरणको खेलकोवीचमा कुनै ग्याप छैन ।

८ मद्धे सात रंगशाला डीस्पोजेवल रहेका छन् ।

कृतिम चिस्यान प्रविधिको प्रयोग ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्