काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मतदान गरेका छन् ।
खनालले सूर्योदय नगरपालिका वडा नम्बर ९ रम्फोकको राष्ट्रिय प्राविबाट मतदान गरेका हुन् ।
उनी इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उमेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्