सभामुख अग्निप्रसाद सापकोटाद्वारा मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बहान ७ बजे मतदान गरेका छन्।

आफ्नो मतदाता नामावलीनमा नाम भएको सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्य मावि कुविण्डे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। सापकोटाले बिहान सात बजे नै मतदान गरेको उनका सहयोगी श्रीधर न्यौपानेले जानकारी दिए।

- Advertisement -
Ad image

मतदान गर्दै सभामुख अग्निप्रसाद सापकोटा।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्