मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता पक्राउ

उनीहरूले ‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलस गरेका थिए । क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार गरेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोधमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ जना कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरूले ‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलस गरेका थिए । क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार गरेको छ ।

- Advertisement -
Ad image

उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्