मौन अवधिमा राप्रपाका उम्मेदवारले मागे भोट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – राप्रपाबाट दोलखाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विजय खड्काले आजै बिहान सामाजिक सञ्जालमार्फत मत मागेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् मौन अवधि सुरू भैसकेको छ,मुलुकलाई माया गर्ने राष्ट्र भक्तहरूलाई यस पटक मतदान गरिदिनु हुन समस्त दोलखावासी आमावुवा,दाजुभाई दिदीबहिनीहरूलाई विनम्र आग्रह गर्दछु।

- Advertisement -
Ad image

मौन अवधिको उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना तथा उम्म्द्वारी नै खारेजी गर्न गर्न सक्ने व्यवस्था छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्