नेप्सेको पुरानो वेबसाइट आजबाट बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी गराएको छ ।

नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।
गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्