२०७९ कार्तिक २७ आइतवार, २०२२ नोभेम्वर १३
मेष
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
बृष
नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
मिथुन
विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कर्कट
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ ।
सिंह
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विपरीत वर्गप्रति आकर्षण पनि बढ्नसक्छ ।
कन्या
नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
तुला
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।
बृश्चिक
गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ, तर शुभकार्यको चर्चा चल्नेछ प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।
धनु
मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।
मकर
कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ
शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन
आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।


प्रतिक्रिया दिनुहोस्