काठमाडौँ – प्रदेश नम्बर–१ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ ।
५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
थापा आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार समेत रहेका थिए । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट
उमेदवार बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्