प्रि-ओपन सेसनमा नेप्से सामान्य वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ। यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ।

८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ।

- Advertisement -
Ad image
कुल ३१ वटा कारोबार भएको छ। यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्