आज काठमाडौंमा हल्कादेखि सामान्य वर्षा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa
mahusam

काठमाडौँ – काठमाडौंमा आज मौसममा बदली हुने भएको छ । घाम लाग्ने र बदली हुनेक्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अपराह्नपछि भने काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेको तर हल्कादेखि सामान्य वर्षा मात्रै हुने मौसम विदले बताएका छन ।

- Advertisement -
Ad image

भोलिबाट काठमाडौंको मौसम सफा हुने र पानी पर्ने क्रम पनि रोकिँदै जाने छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्