काठमाडौं १० मा एमालेबाट रामबहादुर थापा बादलले पाए टिकट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले काठमाडौं १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ ।

उनले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले बताएको छ ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्