रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – रुसले आफूमा गाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्।

युक्रेनी सैनिक डोनेटस्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसले उक्त क्षेत्रबाट आफ्ना सैनिक पछि हटेको रुसले पनि स्वीकार गरेको छ।

- Advertisement -
Ad image

रुसको रक्षामन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेको बीबीसीले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: