गठबन्धन गरेर चुनावमा जान प्रस्ताव गरे :अध्यक्ष महन्थ ठाकुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमान्डौ– लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ५ सय १ केन्द्रीय सदस्यलाई पूर्णता दिन, विधान मस्यौदा संसोधनसहित पारित गर्न र आगामी निर्वाचनका विषयमा केन्द्रित छन भने आगामी निर्वाचनमा गठबन्धन गर्ने बारे लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले “एमाले अध्यक्ष ओलीले गठबन्धन गरेर चुनावमा जाने प्रस्ताव” गरेको जानकारी दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धनको प्रस्ताव राखेको विषय सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष ठाकुरले त्यसबारे नेताहरूको धारणा समेत माग्नु भएको थियो । उहाँको भनाइ थियो, ‘ओलीजीले बोलाएर आगामी

- Advertisement -
Ad image

निर्वाचनमा गठबन्धनको गरेर प्रस्ताव राख्नु भयो, यसबारे बैठकमा छलफल गरौँ ।’

यस विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको बताइए पनि मिति खुलाइएको छैन ।

।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: