राष्ट्रपति पौडेल र भारतीय राजदूत श्रीवास्तवबिच बिदाइ भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८३, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र भारतबिच रहिआएको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाईसमेत दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्