उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ   उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

- Advertisement -
Ad image

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्