माधव नेपालको मुद्दामा थुनछेक बहस सकियो: आदेशको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ । न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।

नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गाेविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्