रुकुम पूर्वमा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं – रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार रन्मामैकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ः३४ बजे भूकम्प गएको हो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्