एमालेको सचिवालयको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह १ बजेदेखि शुरु हुने बताइएको छ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ।

- Advertisement -
Ad image

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्