सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प: काठमाडौं सहित पूर्वी र मध्य नेपालमा धक्का !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०८१, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प गएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ । भूकम्पका कारण काठमाडौं सहित पूर्वी र मध्य नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ ।

- Advertisement -
Ad image

भूकम्पका कारण भएको क्षतिको विवरण आउन बाँकी छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्