बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – बझाङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार ५ः७ बजे बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

- Advertisement -
Ad image

बझाङ जिल्लाका आसपासमा भूकम्पको धक्का महसूस गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्