प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता: के-के छन् छलफलका एजेण्डा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

- Advertisement -
Ad image

तर देउवा भर्खरै आएपछि भेटवार्ता सुरु भएको हो । देउवासँगको भेटमा सरकारकै नियमित कामकार्बाहीबारे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्