सहकारी ठगी प्रकरणः रवि लामिछानेसँग सोधपुछ गर्ने समितिको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८१, सोमबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ । समितिले आगामी भदौ ७ गते लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको बताइएको छ ।

रास्वपाका सभापति एवं पूर्व उपप्रधानमन्त्री लामिछानेमाथि गोर्खा मिडियामा रहँदा पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रकम अपचलन गरेको आरोप छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्