२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौं – पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।

- Advertisement -
Ad imageAd image

अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४ घण्टाको अस्पताल बसाईंपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

उनलाई भेट्न उनको परिवारका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका नेता राजाराम बर्तौला,राप्रपाका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्