गोरक्ष पोस्टगोरक्ष पोस्ट
  • :
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
  • राजनीति
  • अर्थ खबर
    • बीमा
    • बैंकिङ
    • शेयर बजार
    • हाइड्रो
  • राष्ट्रिय खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
    • सम्पादक
  • अन्य
    • मनोरञ्जन
    • जीवनशैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • रोचक
    • शिक्षा
    • साहित्य
    • कृषि
  • TV
Reading: जेठ १३ गते शनिबारको तपाईको दैनिक राशिफल
677
Shares
ShareTweetWhatsappTelegram
ENGLISH
Notification Show More
Latest News
प्रधानमन्त्री बालेन मंसिर दाेस्राे साता भारत जाने तयारीमा, के छन् एजेण्डा?
२९ आश्विन २०८३, बिहीबार
ऐतिहासिक लिगलिगे राजा छान्ने दौड सुरु, पालुङटार नगरपालिकाभर आज सार्वजनिक बिदा
२९ आश्विन २०८३, बिहीबार
च्याम्पियन्स लिगमा गोलको वर्षा: पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल, एस्टन भिल्ला र रियल मड्रिडको सानदार जित
२९ आश्विन २०८३, बिहीबार
नवरात्रको पाँचौं दिन: आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
२९ आश्विन २०८३, बिहीबार
असोज २९ गते बिहीबारको तपाईको राशिफल
२९ आश्विन २०८३, बिहीबार
गोरक्ष पोस्टगोरक्ष पोस्ट
Aa
  • :
  • समाचार
  • राजनीति
  • अर्थ खबर
  • राष्ट्रिय खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
  • अन्य
  • TV
  • :
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
  • राजनीति
  • अर्थ खबर
    • बीमा
    • बैंकिङ
    • शेयर बजार
    • हाइड्रो
  • राष्ट्रिय खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
    • सम्पादक
  • अन्य
    • मनोरञ्जन
    • जीवनशैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • रोचक
    • शिक्षा
    • साहित्य
    • कृषि
  • TV
Have an existing account? Sign In
Follow US
Develop By Itbha International
TRENDING
राशिफल आजको राशिफल नेप्से केपी शर्मा ओली प्रचण्ड #रवि लामिछाने आजको मौसम मौसम
Uncategorized

जेठ १३ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
6 Min Read
Aa
677
Shares
ShareTweetWhatsappTelegram

आज श्री शाके १९४५ बि.स.२०८० जेठ १३ गते शनिबार । इश्वी सन २०२३ मे २७ तारीख जेष्ठ शुक्ल पक्ष सप्तमी तिथी पश्चात अष्टमी तिथी मघा नक्षत्र व्याधात योग वणिज करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा पद्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्यवसायमा सामान्य लाभ हुनेछ तर साेचेको दाम भने नउठ्न सक्छ। आफ्नाे लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। मिहिनेतले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मयोगबाट मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। केही रकम भने अरूका लागि खर्चनुपर्ने हुन सक्छ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): स्वादिष्ट खानपान र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार बढ्नेछ र व्यवसायमा मनग्य लाभ हुनेछ। आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। नाम, दाम र इनाम हातपार्न सकिनेछ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

तपाईको दिन शुभ रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: राशिफल
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
दुःखी0
खुसी0
आनन्द0
अचम्मित0
आक्रोशित0

ताजा अपडेट

प्रधानमन्त्री बालेन मंसिर दाेस्राे साता भारत जाने तयारीमा, के छन् एजेण्डा?

ऐतिहासिक लिगलिगे राजा छान्ने दौड सुरु, पालुङटार नगरपालिकाभर आज सार्वजनिक बिदा

च्याम्पियन्स लिगमा गोलको वर्षा: पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल, एस्टन भिल्ला र रियल मड्रिडको सानदार जित

नवरात्रको पाँचौं दिन: आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

असोज २९ गते बिहीबारको तपाईको राशिफल

सम्बन्धित खबर

असोज २९ गते बिहीबारको तपाईको राशिफल

२९ आश्विन २०८३, बिहीबार

असोज २८ गते बुधबारको तपाईको राशिफल

२८ आश्विन २०८३, बुधबार

असोज २७ गते मंगलबारको तपाईको राशिफल

२७ आश्विन २०८३, मंगलवार

असोज २६ गते सोमबारको तपाईको राशिफल

२६ आश्विन २०८३, सोमबार

असोज २५ गते आईतबारको तपाईको राशिफल

२५ आश्विन २०८३, आईतवार

असोज २४ गते शनिबारको तपाईको राशिफल

२४ आश्विन २०८३, शनिबार

असोज २३ गते शुक्रबारको तपाईको राशिफल

२३ आश्विन २०८३, शुक्रबार

असोज २२ गते बिहीबारको तपाईको राशिफल

२२ आश्विन २०८३, बिहीबार
Show More

Goraksha Post

  • Publisher: Goraksha Media Pvt. Ltd.
  • Kathmandu-31, Nepal, P.Box No:2921
  • +977– 01-5913199
  • gorakshapost@gmail.com
  • Registration No. : 3359-2078/79

समाचार

  • समाचार
  • राजनीति
  • खेलकुद
  • अर्थ खबर
  • अन्तर्राष्ट्रिय

विशेष श्रृंखला

  • जीवनशैली
  • विचार
  • प्रवास
  • मनोरञ्जन
  • साहित्य

Our Team

  • Chief Editor: Nabin Kr Shrestha

For Advertising

  • 01-5913199
  • gorakshapost@gmail.com
Follow US

© 2022 | All Rights Reserved   |   Powered By : Itbha International

  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टीम
  • प्रयोग सर्त

Removed from reading list

Undo
Welcome Back!

Sign in to your account

Lost your password?