काठमाडौं– संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकबारे बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा तिन दलका तिन शिर्ष नेताहरु बिच सहमति भएको छ । बैठकमा टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । यद्यपि, विषय र प्रक्रियामा भने पुनःछलफल हुनेछ । संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन्। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ।
सम्बन्धी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तीन दलका शीर्ष नेता सहमत

प्रतिक्रिया दिनुहोस्