आजबाट सिंहदरबारको फोहोर उठ्दैन, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्छ: मेयर साह गोरक्ष पोस्ट २५ चैत्र २०७९, शनिबार 0 Min Read Aa काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।- Advertisement - ’उनले लेखेका छन्, ‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ प्रतिक्रिया दिनुहोस् TAGGED: बालेन साह गोरक्ष पोस्ट २५ चैत्र २०७९, शनिबार SearchSearch ताजा अपडेट सरकार र चिकित्सकबीच सहमति: आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ? लिग–२ मा नेपालको बिर्सनलायक प्रदर्शन: नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृंखलामा ‘क्लिन स्विप’ साउन १४ गते बिहीबारको तपाईको राशिफल सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, देशैभरका अस्पतालमा नियमित सेवा सूचारु हुने
प्रतिक्रिया दिनुहोस्