देउवाले गरे भविष्यवाणी-आठदलीय गठबन्धन पूरै अवधि जान्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – आठ दलीय गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि जाने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् ।

- Advertisement -
Ad image
उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्