आइसिसी विश्वकप लिग-२: नेपाल युएईसँग पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पाएको नेपाल ६८ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको थियो ।

- Advertisement -
Ad imageAd image
यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्