राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०८३, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन् ।

यसका साथै उनले संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण पनि गरेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्