नेप्सेमा १९ अंकको गिरावट: ४ अर्ब ६१ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । आज बिहीबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर रोकिएको छ । आज ३६१ कम्पनिका ८७ लाख ८१ हजार ३८० कित्ता शेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १२.६८ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर ११.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बिओके डिभेन्चर २०८६ को शेयर ८.६६ प्रतिशतले घटेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ डिभेन्चर २०८६/८७ को ३५ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डिभेन्चर ८९ को २८ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्