रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०८३, मंगलवार
0 Min Read
Aa

काठमाडौं – रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन् । यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्