मध्यराति भुटानमा भूकम्पको धक्का: नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८३, सोमबार
0 Min Read
Aa

काठमाडौँ – आईतबार राति भुटानमा भूकम्प जाँदा नेपालमा पनि धक्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आइतबार राति ११:३६ बजे (स्थानीय समय) भुटानको पुनाखा जिल्लाबाट ५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

- Advertisement -
Ad imageAd image

जसको धक्का नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस गरिएको हो। नेपालमा भूकम्पको धक्का पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पका कारण कुनै क्षतिको रिपोर्ट आएको छैन

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्