प्रधानमन्त्रीले छिट्टै सदनमा आएर जवाफ दिनुहुन्छ: सभापति रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताए ।

प्रधानमन्त्री संसदमा आउदा तपाईलाई दवाव बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफुलाई कुनै दवाव नभएको बताए । उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दवाव भने आफुलाई हुने गरेको उल्लेख गरे ।

- Advertisement -
Ad image

सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्