एमाले सचिवालय बैठक आज बस्दै के छन् एजेन्डा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८३, शनिबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेको सचिवालय बैठक आज दिनको १ बजे पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्