प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याललाई अगाडि बढाउने रास्वपाको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको नामलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ । अर्यालले गृहमन्त्री बन्न खोजे पनि गृहमा सुदन गुरुङलाई नियुक्त गरिएपछि उनी सभामुख बन्न लागेका हुन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्