पूर्वप्रधानमन्त्री ओलीलाई तत्कालै रिहा गर्न सर्वाेच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ । ओलीलाई पक्राउ गरिएको विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सोमबार कारण देखाउ आदेश जारी गरेको हो । ओलीकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा ओलीलाई तत्कालै रिहा गर्न माग गरिएको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्