विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो।

प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। यसअघि माघ २३ मा पनि उनी पक्राउ परेका थिए।

- Advertisement -
Ad imageAd image

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पक्राउ गर्दै आएको छ।

फाइल तस्विर

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्