ताप्लेजुङमा भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१३ मा भूकम्प गएको हो ।

जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्