देउवा दम्पती सिंगापुर जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa

कठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा सहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् । उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो। जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

- Advertisement -
Ad image

देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्