भाइटीकाको उत्तम साइत सार्वजनिक नेपाल र विश्वभर समय निर्धारण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – तिहारको पाँचौं दिन भाइटीका मनाइन्छ, जसमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै टीका लगाउँछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको सार्वजनिक गरेको छ।

- Advertisement -
Ad imageAd image

साथै, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका विभिन्न देशमा पनि भाइटीका लगाउने उत्तम समय निर्धारण गरी सार्वजनिक गरेको छ, जसले नेपालबाहेक अन्य देशमा बस्ने नेपाली र नेपाली भाषी समुदायलाई मार्गनिर्देशन गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्