बझाङमा भूकम्पको धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौँ – बझाङम भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला आसपास बुधबार बिहान १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्पकाे महसुस गरिएकाे हाे ।

केन्द्रका अनुसार भूकम्पको झट्का बझाङसहित आसपासका जिल्लासम्म अनुभव गरिएको थियो । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्